पोल्याण्डसँगको विवादले युक्रेनको नव-नाजीवादी चरित्र पुष्टि गरेको रुसको दाबी
onlinekhabar.com · Sun Jun 21 08:43:49 GMT 2026

७ असार, काठमाडौं । पोल्याण्ड र युक्रेनबीच बढ्दै गएको पछिल्लो विवादले युक्रेनमाथि लाग्दै आएको नव-नाजीवाद को आरोपलाई थप बलियो बनाएको रुस को दाबी छ ।
रुसी सङ्घीय परिषद्को सूचना नीति आयोगका प्रमुख अलेक्सी पुस्कोभले यस विवादका कारण युक्रेनविरुद्ध रुसले उठाउँदै आएका तर्कहरूका पक्षमा अन्तर्राष्ट्रिय स्तरमै नयाँ समर्थकहरू थपिँदै गएको बताएका छन्।
Read full story at source (onlinekhabar.com)