विपत्तिपछि लय समात्दै नेपाली फिल्म क्षेत्र
ekantipur.com · Sun Sep 13 07:44:48 GMT 2026

विपत्तिपछि लय समात्दै नेपाली फिल्म क्षेत्र
केही फिल्मले प्रदर्शन स्थगित गरे भने ‘पार्वती’ र ‘तिनीहरू’ले राहत कोषमा सहयोग गर्दै प्रदर्शन जारी राखेका छन्।
Read full story at source (ekantipur.com)