काभाको समिफाइनलमा इरानसँग पराजित नेपालको नजर अब भारतसँगको खेलमा
neplays.com · Thu May 28 13:29:35 GMT 2026
काठमाडौं । काभा वुमेन्स भलिबल च्याम्पियन्सिपको महत्वपूर्ण खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इरानसँग सोझो सेटमा पराजित भएको छ । सेमिफाइनलको यो पराजयसँगै फेरि एक पटक नेपाली महिला टिमले फाइनल खेल्ने अवसर गुमाएको छ ।
एसियाकै शीर्ष ६ टोलीभित्र पर्ने इरानसँगको खेलमा नेपाली टोलीको रिसेप्सन, सर्भिस र अट्याकिङ चल्न नसक्दा हार ब्यहोर्नु परेको हो ।
Read full story at source (neplays.com)