अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई गराए बजेटबारे जानकारी
nepalpress.com · Thu May 28 13:28:16 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिज्यूलाई जानकारी गराएका हुन् ।
Read full story at source (nepalpress.com)