पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
bishowkhabar.com · Sun Jun 21 09:01:13 GMT 2026

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक प्रस्थान गरेका छन् ।
उनीहरू इस्लामाबाद समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन गएको विदेश मन्त्रालयले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)