नीतिको सारी बढ्दो मोह
kalakarmi.com · Sun Sep 13 08:10:14 GMT 2026

काठमाडौं– अभिनेत्री नीति शाहको विवाह भएको करिब छ महिना पूरा भइसकेको छ । कानुनी विवाह गरेको केही महिनापछि उनले गत फागुनमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार विवाह गरेकी हुन् ।
विवाह भएको लामो समय बितिसक्दा पनि नीतिको मन भने अझै विवाहकै मौसममा अड्किएको देखिन्छ । यसको संकेत उनको पछिल्लो सामाजिक सञ्जाल पोस्टले दिएको छ ।
Read full story at source (kalakarmi.com)