ग्यास अभावको एक विकल्प : विद्युत्मा लगाइएको भ्याट निलम्बन गर्ने कि ?
sutranews.com · Sun Sep 13 08:14:01 GMT 2026

अहिले विद्युत् नै ग्यासको दिगो विकल्प हो भन्ने आम उपभोक्ताको सोचाइ स्थापित भएको छ । तर, दुर्भाग्यवश, खाडी युद्धका कारण ग्यास आयातमा कटौती भइरहेको यही समयमा सरकारले बिजुलीमा भ्याट लगाएको छ । यसले गर्दा आम उपभोक्ता मर्कामा परेका छन् । त्यतिमात्र होइन, यही समयमा भोटेकोसीले रसुवा र नुवाकोटका थुप्रै विद्युत्गृह तहसनहस बनाएको छ । यसले आन्तरिक ग्रिडमा जोडिएको विद्युत् उत्पादनमा समेत कटौती आएको छ।
Read full story at source (sutranews.com)