जलनका बिरामीलाई काठमाडौं महानगरले २ लाखसम्म निःशुल्क उपचार दिने
nepalpress.com · Sun Sep 13 08:10:37 GMT 2026

काठमाडौं। काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपियाँसम्मको निःशुल्क उपचार गराउने भएको छ । जलको उपचार गराउनुपर्ने लक्षित वर्गका बिरामीका लागि २ लाख रूपियाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउन लागिएको हो।
अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीहरुलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिनेछ ।
Read full story at source (nepalpress.com)