माफी माग्दै परियारले भने: आस्थामाथि प्रहार गरेको होइन्
nagariknews.nagariknetwork.com · Thu May 28 13:29:27 GMT 2026

दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धार्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै धार्मीक आस्थामाथि चोट पुग्न गएको भन्दै क्षामासमेत मागेका छन् ।
‘प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा’को न्यायका लागि गत १२ गते मंगलबार संवाद डबलीमा आमा विन्दमया विश्वकर्मासहित अन्तरक्रियामा अभियान्ता जनकले दिएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो ।
Read full story at source (nagariknews.nagariknetwork.com)