लम्बियो इरान युद्ध, तेल बजारले कहिलेसम्म थेग्न सक्ला ?
ratopati.com · Sun Sep 13 08:19:13 GMT 2026

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि शुरु भएको युद्ध केही हप्ता मात्रै चल्ने भनिएको थियो । तर युद्ध शुरु भएको साढे ६ महिना बित्न लागिसकेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले पनि केही हप्तामै युद्ध सकिन्छ भन्ने सोचेका थिए । तर यो युद्ध धेरैले अपेक्षा गरेभन्दा निकै लामो समयसम्म चलिरहेको छ ।
यस्तो पृष्ठभूमिमा इन्धनको माग बढेको छ । तेल उद्योगको मुख्य ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोधका कारण आपूर्तिकर्ताहरुले वैकल्पिक मार्ग प्रयोग गरिरहनुपरेको छ । अभाव पूर्ति गर्नका लागि कतिपय देशहरूले पनि आफूसँग भएको रणनीतिक भन्डारबाट सक्दो तेल निकालिरहेका छन् । जसले बजारलाई केही टेवा दिइरहेको छ ।
Read full story at source (ratopati.com)