सन्दीप लामिछानेले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा
lokaantar.com
नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
एसीसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।
Read full story at source (lokaantar.com)