सांसद सगरमाथमा
barnanmedia.com · Thu May 28 13:33:03 GMT 2026

काठमाडौँ, १४ जेठ : सङ्घीय संसद्, प्रतिनिधिसभाका सदस्य मिङ्मा डेभिड शेपाले बुधबार साँझ ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
‘सदनदेखि शिखरसम्म’भन्ने नाराका साथ आरोहणमा निस्किनुभएका शेर्पाले नवौँ दिनमा सगरमाथाको चुचुरोको सफल आरोहण गर्नुभएको थियो ।
Read full story at source (barnanmedia.com)