बारामा मोटरसाइकल दुर्घटना : एकजनाको मृत्यु,दुई घाइते
annapurnapost.com · Sun Sep 13 08:17:35 GMT 2026

सिमराः बाराको कलैया उपमहानगरपालिका-४ स्थित अदालत रोडमा शनिबार राति दुईवटा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ०५ एभी ६१३६ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
Read full story at source (annapurnapost.com)