काठमाडौंको ट्राफिक व्यवस्थापनमा एआई प्रविधि बढाउन आईजीपी कार्कीको जोड
newsofnepal.com · Sun Sep 13 08:21:42 GMT 2026

काठमाडौं ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायत आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ।
Read full story at source (newsofnepal.com)