बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट दुई हजार ८६१ रोजगारी सिर्जना
bishowkhabar.com · Sun Sep 13 08:22:54 GMT 2026

काठमाडौं– बाँकेमा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्मबाट दुई हजार ८६१ नयाँ रोजगारी सिर्जना भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८२र८३ मा ६२७ उद्योग र ६२६ वाणिज्य फर्म दर्ता भएका छन्। ती उद्योग तथा फर्मबाट एक हजार ६८८ पुरुष र एक हजार १७३ महिलाले नयाँ रोजगारी पाएका छन् ।
Read full story at source (bishowkhabar.com)