‘चाइना शक २.०’ को बढ्दो त्रासका बीच युरोपेली नेताहरू ‘तत्काल कदम चाल्न’ तयार
onlinekhabar.com · Thu May 28 13:47:49 GMT 2026

१४ जेठ, काठमाडौं । युरोपेली कमिसनका नेताहरू आगामी शुक्रबार हुने एक महत्त्वपूर्ण बहसका क्रममा चीनप्रति ईयू ( युरोपेली संघ ) को आर्थिक दृष्टिकोणलाई थप कडा बनाउने तयारीमा जुटेका छन् । जसले यसै वर्षको उत्तरार्धमा व्यापारिक तथा औद्योगिक उपायहरूको नयाँ लहरका लागि बाटो खोल्नेछ।
स्रोतहरूका अनुसार, ब्रसेल्समा अचेल व्यापक रूपमा ‘चाइना शक २.०’ का रूपमा चर्चा भइरहेको ‘डि-इन्डस्ट्रियलाइजेसन’ को भय बढ्दो देखिन्छ । र, यसैका बीच अध्यक्ष उर्सुला भोन डेर लेयनसहित २७ आयुक्तहरूमध्ये अधिकांश थप सुदृढ व्यापार तथा औद्योगिक नीतिको पक्षमा उभिएका छन्।
Read full story at source (onlinekhabar.com)