साउदी तेल पाइपलाइनमा आक्रमण गर्न प्रयोग भएको ड्रोन प्रक्षेपणस्थल इराकको नियन्त्रणमा
nepalviews.com · Sun Sep 13 08:28:53 GMT 2026

काठमाडौं । साउदी अरेबियाको तेल पाइपलाइनमा आक्रमण गर्न प्रयोग गरिएको भनिएको ड्रोन प्रक्षेपणस्थल इराकी सुरक्षा बलले फेला पारेर नियन्त्रणमा लिएको इराकी अधिकारीहरूले बताएका छन् ।
इराकको सरकारी समाचार संस्था इराकी न्युज एजेन्सी (आईएनए)ले प्रकाशित गरेको विवरणअनुसार इराकको सुरक्षा मिडिया सेलका प्रमुख लेफ्टिनेन्ट जनरल साद मानले गुप्तचर तथा सुरक्षा टोलीले ड्रोन प्रक्षेपणका उपकरण फेला पारेर नियन्त्रणमा लिएको जानकारी दिएका हुन् ।
Read full story at source (nepalviews.com)