अवैध ढंगले छिरेका तीन नेपालीलाई अमेरिकाले गर्यो निष्कासन
annapurnapost.com · Sat Feb 01 16:30:32 GMT 2025

काठमाडौं : गैरकानुनी रूपमा अमेरिका छिरेका तीन जना नेपाली निष्कासनमा परेका छन्। अमेरिकी अदालतको आदेशपछि उनीहरूलाई निष्कासन गरिएको हो।
निष्कासनमा पर्नेमा यमप्रसाद तिवारी, घनश्याम खत्री र भुपाल विक रहेका छन्। उनीहरूले अवैध तरिकाले अमेरिका प्रवेश गरेका थिए।
Read full story at source (annapurnapost.com)