वसन्तपुरमा सामूहिक कुमारी पूजा, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Sun Sep 13 08:32:41 GMT 2026

काठमाडौं । इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट आज वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ ।
इन्द्रजात्राका लागि लिङ्गो ठड्याएको भोलिपल्ट कुमारी पूजा गर्ने परम्पराअनुसार तलेजु भवानी मन्दिर अगाडि सामूहिक कुमारी पूजा गरिएको हो ।
Read full story at source (ratopati.com)