अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह–संयोजकमा श्यामहरि
setopati.com · Sun Sep 13 07:34:00 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक एकतालाई अघि बढाउँदै जापानस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चको नेतृत्व टुंगो लगाएको छ।
पार्टीको एसिया प्रदेश संगठन समितिको बैठकले प्रवासी संगठनको नयाँ नेतृत्व चयन गरेको हो।
Read full story at source (setopati.com)