गगन पनि पुगे रास्वपा महाधिवेशनस्थल
nepalviews.com · Sun Jun 21 09:34:00 GMT 2026

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू भएको छ ।
महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत कार्यक्रस्थलमा पुगिसकेका छन् ।
Read full story at source (nepalviews.com)