भारतको अरुणाचल सीमाको निकै भित्र चिनियाँ सेना पसेको दाबी, सीमावर्ती गाउँहरूमा त्रास
clickmandu.com · Sun Sep 13 08:49:55 GMT 2026

एजेन्सी । चीनसँगको भारतीय सीमा नजिकैका दुर्गम सीमावर्ती गाउँहरूमा त्रास फैलिएको बेलायती सञ्चारमाध्यम दी इन्डिपेन्डेन्टले लेखेको छ । त्यहाँ आदिवासी समुदायहरूले तीव्र गतिमा बढ्दै गएको खतरा अगाडि बढिरहेको चिनियाँ सेनाका कारण आफूहरूलाई पुर्ख्यौली याक चराउने र सिकार गर्ने जमिनबाट पछाडि धकेलिएको बताएका छन् ।
दी इन्डिपेन्डेन्टले प्राप्त गरेका उपग्रह तस्बिरहरूले अरुणाचल प्रदेशस्थित विवादित भारत–चीन सीमा नजिक र त्यसका आसपासका धेरै स्थानहरूमा नयाँ भवन, सडक तथा हेलिप्याडहरू सहित पूर्वाधारको तीव्र विस्तार भइरहेको देखाउँछन् ।
Read full story at source (clickmandu.com)