राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ
nagariknews.nagariknetwork.com · Thu May 28 14:04:44 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन्।
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी जानकारी राष्ट्रपति पौडेललाई गराएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)