होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
nepalnews.com · Sun Sep 13 08:52:55 GMT 2026

तेहरान। इरान र अमेरिकाबीच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन्।
केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ः०० बजे जहाजमाथि आक्रमण भएको थियो।
Read full story at source (nepalnews.com)