विश्वव्यापी आपूर्ति दबाबबिच सिरियामा इन्धनको मूल्य बढ्यो
ratopati.com · Sun Sep 13 08:51:53 GMT 2026

काठमाडाैँ। विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ।
पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार, ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पुर्याइएकाे छ । यो २८ दशमलव तीन प्रतिशतको वृद्धि हो।
Read full story at source (ratopati.com)