सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउन संसद्मा सार्वजनिक महत्वको प्रस्ताव
ratopati.com · Sun Sep 13 08:53:31 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहितको ‘सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता भएको छ ।
नेपालको संविधान र स्वास्थ्यसम्बन्धी कानुनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनीतिक दलका महिला सांसदहरूले यो प्रस्ताव दर्ता गराएका हुन् ।
Read full story at source (ratopati.com)