संकटका बेला किन सधैं बन्द हुन्छ तातोपानी नाका?
ekantipur.com · Sun Sep 13 08:52:04 GMT 2026

संकटका बेला किन सधैं बन्द हुन्छ तातोपानी नाका?
भूकम्प, बाढी, पहिरो र महामारीदेखि यसपालीको भोटेकोशीको विपत्तिसम्म पटक–पटक तातोपानी नाकाबाट आयात अवरुद्ध गरिँदा व्यवसायी र सीमावासीले संकटकै बेला किन बन्द हुन्छ भन्ने प्रश्न गरेका छन् ।
Read full story at source (ekantipur.com)