विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन सभामुखकाे आग्रह
ratopati.com · Thu May 28 14:14:57 GMT 2026

धादिङ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले यस्ताे बताएका हुन्।
Read full story at source (ratopati.com)