सुशीला कार्कीले सत्ता सम्हालेको दिन र सुदन-रविले उठाएका सवाल
janaaastha.com

हिजो भदौ २७ गते । गत वर्ष हिजैको दिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक विद्रोहमा परिणत भयो र जननिर्वाचित सरकारलाई सडकबाट अपदस्थ गरी गैरसंवैधानिक बाटोबाट सरकार गठन गर्नुपर्ने अवस्था आयो ? भन्नेबारे विभिन्न कोणबाट व्यख्या र विश्लेषण भैरहेका छन् ।
Read full story at source (janaaastha.com)