जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने तयारीमा सरकार
ekantipur.com · Sun Sep 13 08:57:57 GMT 2026

जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने तयारीमा सरकार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको जानकारी दिएका छन् ।
Read full story at source (ekantipur.com)