घोकन्ते शिक्षालाई बिदा: आगामी शैक्षिक सत्रदेखि देशैभर ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’
barnanmedia.com · Sun Sep 13 08:54:54 GMT 2026

काठमाडौँ — अब विद्यालय जाने बालबालिकाले हप्ताको एक दिन भारी झोला बोकेर कक्षाकोठा पुग्नुपर्ने छैन। सरकारले आगामी शैक्षिक सत्रदेखि देशभरका विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ (किताबविहीन शुक्रबार) र ‘स्किल इन एजुकेसन’ (शिक्षामा सीप) कार्यक्रम एकसाथ लागू गर्ने तयारी थालेको छ।
पाठ्यपुस्तकको पानामा मात्र सीमित शिक्षाले आधुनिक समयको माग सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जन गर्न लागेको हो।
Read full story at source (barnanmedia.com)