प्रम बालेनले जनताको चुलो निभाएर मन्त्री फेरे, फेरेनन् रित्तो सिलिन्डर
bishowkhabar.com · Sun Sep 13 09:04:17 GMT 2026

काठमाडौं– बजारमा एलपी ग्यासको अभाव चुलिँदै जाँदा उपभोक्ता खाली सिलिन्डर लिएर डिपोमा दिनौँसम्म लाइन बस्न बाध्य छन् ।
नेपाल आयल निगमको तथ्याङ्कले पछिल्लो ग्यास संकटको एउटा प्रमुख कारण गत आर्थिक वर्षमा आवश्यकताभन्दा निकै कम ग्यास आयात हुनु देखाएको छ ।
Read full story at source (bishowkhabar.com)