रुकुम पश्चिम जिप दुर्घटनाप्रति शर्माद्वारा दुःख व्यक्त
ratopati.com · Sun Sep 13 09:09:28 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले आइतबार रुकुम पश्चिममा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष शर्माले सो दुर्घटनाको खबरले अत्यन्तै स्तब्ध बनाएको बताएका हुन् ।
उनले साे दुर्घटनामा परेर मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
Read full story at source (ratopati.com)