तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजे खुल्ने, सुरक्षा पनि कडा
kalakarmi.com · Sun Sep 13 09:05:27 GMT 2026

काठमाडौं- हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमवार बिहान ३ बजेदेखि चारै ढोका खोलिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाएको जानकारी दिएको हो ।
Read full story at source (kalakarmi.com)