मुस्ताङमा हिमपहिरो गएको सूचना भ्रमपूर्ण : प्रहरी
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

पोखरा। मुस्ताङमा हिमपहिरो गएको भन्दै सामाजिक सञ्जालमा प्रसारित सूचना भ्रमपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
आइतबार बिहानदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा मुस्ताङ जिल्लामा हिमपहिरो गएको भन्दै विभिन्न पोस्ट, सूचना तथा सामग्री प्रसारित भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङको ध्यानाकर्षण भएको हो।
Read full story at source (hamrakura.com)