जनताको आवाज दबाउने शासकको विरोध हुन्छ, नाश हुन्छ : ओली
kendrabindu.com · Sun Sep 13 09:11:21 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाज दबाउने, दमनकारी र अत्याचारी शासकको अन्ततः अन्त्य हुने दाबी गरेका छन्।
छापा माध्यमका पत्रकारहरूले दिएको ज्ञापनपत्र बुझ्दै सम्बोधन गर्ने क्रममा ओलीले जनविरोधी गतिविधि गर्ने र नागरिकको आवाज दबाउने शासकप्रति जनताको विरोध हुने बताए। उनले अहिले सत्तामा रहेका शासकहरूले समेत इतिहासबाट यस्तो पाठ सिक्नुपर्ने धारणा राखे।
Read full story at source (kendrabindu.com)