बझाङबाट २९ थरी जडीबुटी निकासी, १ करोड २२ लाख राजस्व उठ्यो
ekantipur.com · Sun Sep 13 09:18:25 GMT 2026

बझाङबाट २९ थरी जडीबुटी निकासी, १ करोड २२ लाख राजस्व उठ्यो
भारतीय बजारमा बढ्दो माग र चीनतर्फ अबैध निकासीमा कडाइपछि जिल्लामा वन पैदावारको राजस्व गतवर्षभन्दा ३० लाख ६२ हजार बढेको हो ।
Read full story at source (ekantipur.com)