स्वामी श्रीनिवासको प्रश्न– म कुन कारणले विवादित भएँ ? मैले के अपराध गरें ?
corporatenepal.com · Sun Sep 13 09:16:35 GMT 2026

काठमाडौं । नेपालका धर्मगुरुहरूलाई विवादित भनेर प्रचार गर्नु गलत भएको वक्ताहरूले बताएका छन् । उनीहरूले धर्मगुरु तथा सनातन धर्ममाथि अनावश्यक विवाद सिर्जना गर्ने काम रोक्न आग्रह गरेका छन् ।
कार्यक्रमका प्रस्तोता सागर खड्काले विदेशीको पैसा लिएर नेपालका धर्मगुरुलाई विवादित बनाउने प्रयास गर्नु गलत भएको बताए ।
Read full story at source (corporatenepal.com)