राप्ती र कर्णाली प्रतिष्ठानबीच हिमाली जडीबुटीसम्बन्धी अनुसन्धानमा सहकार्य
ekantipur.com · Sun Sep 13 09:23:11 GMT 2026

राप्ती र कर्णाली प्रतिष्ठानबीच हिमाली जडीबुटीसम्बन्धी अनुसन्धानमा सहकार्य
सम्झौतामा हिमाली जडिबुटीहरूको अध्ययन एवं देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावना गायतका महत्त्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ ।
Read full story at source (ekantipur.com)