एमसीसी अन्तर्गतको १८ किमी प्रसारण लाइन तयार
ratopati.com · Sun Sep 13 09:27:57 GMT 2026

काठमाडौँ। नेपाल–भारत सीमासँग जोड्ने ४०० केभी न्यू बुटवल प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो।
Read full story at source (ratopati.com)