राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्यको सम्झौता
annapurnapost.com · Sun Sep 13 09:17:43 GMT 2026

दाङ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। प्रतिष्ठानबीच जलवायु परिवर्तन र हिमाली जडीबुटीसम्बन्धी सहकार्यलाई अगाडी अढाउने योजना सहित सम्झौता भएको हो।
दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक–आपसमा सहकार्य गरेर पिछडिएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ।
Read full story at source (annapurnapost.com)