स्वामी श्रीनिवासको चेतावनी– म माथि निरन्तर प्रहार भइरहे भाषणमा मात्र होइन, शासनमै आउनेछु
nepallive.com · Sun Sep 13 09:34:14 GMT 2026

काठमाडौं– नेपालका धर्मगुरुहरूलाई विवादित भनेर प्रचार गर्नु गलत भएको वक्ताहरूले बताएका छन् । उनीहरूले धर्मगुरु तथा सनातन धर्ममाथि अनावश्यक विवाद सिर्जना गर्ने काम रोक्न आग्रह गरेका छन् ।
कार्यक्रमका प्रस्तोता सागर खड्काले विदेशीको पैसा लिएर नेपालका धर्मगुरुलाई विवादित बनाउने प्रयास गर्नु गलत भएको बताए ।
Read full story at source (nepallive.com)