ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट
himalpress.com · Sun Sep 13 09:31:28 GMT 2026

काठमाडौँ- सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले विज्ञप्ति जारी गर्दै यो चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो।
Read full story at source (himalpress.com)