टीभीएसको दसैँ अफर : १० लाखसम्म छुटदेखि शतप्रतिशत नगद फिर्तासम्म
kendrabindu.com · Sun Sep 13 09:34:58 GMT 2026

काठमाडौं । नेपालमा टीभीएसका मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दसैँलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन्।
Read full story at source (kendrabindu.com)