देउवा समूहमा एकपछि अर्को पहिरो
barnanmedia.com · Sun Sep 13 09:26:07 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस १५ औँ महाधिवेशनको चटारोमा छ । नेताहरू केन्द्रमा भन्दा स्थानीय तहमा पुगेर आफ्नो संगठन बलियो पार्न लागिरहेका छन्।
एकातिर गगनकुमार थापा नेतृत्वको पार्टीपंक्ति महाधिवेशनमा होमिइरहँदा कांग्रेसभित्र समानान्तर अधिवेशनको अभ्यास गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने आफ्नै पार्टी पंक्ति र सञ्चारमाध्यमलाई भ्रममा पार्न खोज्दा नराम्ररी चुकेको छ।
Read full story at source (barnanmedia.com)