सरकारको प्रतिगामी कदम लामो समय टिक्दैन : ओली
newsofnepal.com · Sun Sep 13 09:32:41 GMT 2026

काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका कदम प्रतिगामी र स्वतन्त्रताविरोधी भएको आरोप लगाएका छन्। उनले यस्ता कदम लामो समय टिक्न नसक्ने दाबी गर्दै स्वतन्त्रताका लागि एमालेको संघर्ष जारी रहने बताए।
Read full story at source (newsofnepal.com)