प्रधान सेनापति सिग्देल चीन प्रस्थान, सियाङसान फोरममा सहभागी हुँदै
arthadabali.com · Sun Sep 13 09:31:53 GMT 2026

काठमाडौँ / प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
Read full story at source (arthadabali.com)