तीजको दरखाने खर्च बाढीपीडितलाई
lokaantar.com

काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
पाँचखाल ३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि १५ हजार ५४५ सहयोग गरेका हुन् ।
Read full story at source (lokaantar.com)