कर्णालीमा ब्युँतियो रोकिएको सांसदको स्वकीय सुविधा
onlinekhabar.com · Sun Sep 13 09:47:00 GMT 2026

२८ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा पाउने व्यवस्था पुन: ब्युँताएको छ ।
सरकारले चालु आर्थिक वर्षको सुरुदेखि सांसदका स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेपछि सुविधा पुन: ब्युँतिएको हो ।
Read full story at source (onlinekhabar.com)