हुथीको नियन्त्रण विस्तारसँगै यमनबाट ठूलो संख्यामा पलायन
nepalviews.com · Sun Sep 13 09:59:32 GMT 2026

काठमाडौं । यमनमा हुथी लडाकुहरूले बाब अल-मन्देब जलडमरूमध्यमा आफ्नो नियन्त्रण बढाउँदै लगेपछि पछिल्लो २४ घण्टामा करिब १ हजार ४ सय मानिस यमनबाट भागेर जिबुती पुगेका छन् ।
जिबुतीका अर्थ तथा वित्तमन्त्री इलियास मुसा डावालेहले शनिबार सामाजिक सञ्जाल एक्समार्फत २४ घण्टामै यमनबाट १ हजार ४ सय शरणार्थी जिबुती पुगेको जानकारी दिएका हुन् ।
Read full story at source (nepalviews.com)